बजेट कार्यान्वयनमा सबै जुट्नुपर्छ : मन्त्री बस्नेत
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बजेट कार्यान्वयनमा सबै मिलेर जानुपर्ने बताएका छन्। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको १३औँ नगरसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । उनले...