मन्त्री खड्का र अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेट
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेटवार्ता गरेकी छन् । बुधबार सिंहदरवारस्थित रक्षा मन्त्रालयमा शिष्टाचार भेटका क्रममा उपप्रधानमन्त्री खड्काले नेपाल र अष्ट्रेलियाबीच...