मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
काठमाडैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। प्रदेश सभाको बिहीबारको बैठकमा विश्वासको मतका लागि मुख्यमन्त्रीले गरेको प्रस्ताव बहुमतले पारित भएको हो। मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८...