नागरिकता नपाएकाको न्यायका लागि सत्याग्रहमा बस्छु : नेता शर्मा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता रामकुमार शर्माले नागरिकता नपाएकाहरूको न्यायका लागि सत्याग्रहमा बस्ने घोषणा गरेका छन् । नेता शर्माले नागरिकता प्रदान गर्ने आदेश अविलम्ब नआए असार १ गतेदेखि...