नक्कली शरणार्थी प्रकरण संलग्न जोसुकैलाई पनि कारबाही हुनुपर्छ : महरा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारबाही हुनुपर्ने बताएका छन् । आज काठमाडौँस्थित संवाद डबलीले आयोजना गरेको कार्यक्रममा उनले भने,...