पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश
काठमाडौँ। सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न निर्देशन दिएको छ। उनकी पत्नी विनीता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संयुक्त इजलासले थुनाबाट रिहा गर्नुपर्ने...