नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा सभामुख अर्यालको जोड
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघले अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवस मनाउने मान्यता दिएसँगै आज...