यथाशीघ्र सङ्घीयता खारेज गर्नु पर्छ : चित्रबहादुर केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले यथाशीघ्र सङ्घीयता खारेज गर्नु पर्ने बताएका छन् । एक विज्ञप्ति निकाली अध्यक्ष केसीले झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा भएको...