‘ओलीको भाषण सुनेर एमालेकै सांसद निदाए’
काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले आगामी आर्थिक वर्षको बजेटमाथि केपी शर्मा ओलीले लामो टिप्पणी गरेकामा व्यङ्ग्य गरेका छन् । मङ्गलवार प्रतिनिधिसभामा बजेटमाथि टिप्पणी गर्ने क्रममा प्रमुख प्रतिपक्षी दलका...