काँग्रेसद्वारा मुख्यमन्त्री कार्कीको राजीनामा माग
विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा मागेको छ । नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले राजीनामा दिनुपर्ने भन्दै काँग्रेसले...