अब कि भ्रष्टाचारविरुद्ध उभिनु पर्छ कि भ्रष्टाचारीको पक्षमा : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणसहित भ्रष्टाचारका काण्डमा अब सबैले प्रस्ट हुनुपर्ने बताएका छन् । मङ्गलवार विज्ञप्ति जारी गरी सबैले भ्रष्टाचारीको पक्षमा वा भ्रष्टाचारविरुद्धको अभियानमा...