नेपाल-भारत उद्योग वाणिज्य सङ्घले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने छ : सुदन किराती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल र भारतको सम्बन्धका थप नयाँ आयामहरू विस्तार हुने क्रममा रहेको बताएका छन्। आज ललितपुरमा आयोजित नेपाल–भारत उद्योग वाणिज्य सङ्घको...