भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न महामन्त्री शर्माको माग
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिहीन र अव्यवस्थित बसोबास गर्नेहरूको समस्या संसदमा उठाएका छन् । प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्ने क्रममा झापा १ का सांसद शर्माले भूमिहीन...