प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ?
काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने बताएका छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कुनै आधार र कारण नदेखिएको बताएका हुन्...