चार बुँदे सहमतिपछि चितवन-२ को नयाँ किरण माविमा पुनः मतदान सुरु
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका-११ स्थित नयाँ किरण कमलकुसुम विद्यालयको मतदान केन्द्रमा स्थगित भएको मतदान सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका नेता मतदान स्थलमा पुग्ने...