अराजकता बढ्यो, बौद्धिक पक्षले हस्तक्षेप गर्न जरुरी छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालहरूमार्फत समाजमा अराजकता फैलाउने काम भइरहेको बताएका छन् । कम्युनिस्ट नेता नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा उनले यस्तो बताएका हुन् । पछिल्लो समय...