ऐन निर्माणमा प्राथमिकता तोकेर काम गर्ने मन्त्री खड्काको प्रतिबद्धता
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले संघीय ऐनहरूको प्राथमिकता तोकेर छिटोभन्दा छिटो ल्याउने बताएका छन् । बुधबार सिंहदरवारस्थित मन्त्रालयमा मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री खड्काले यस्तो बताएका हुन्...