जनयुद्ध मात्रै अपवाद हो, जो जनताले लडेको युद्ध हो : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी ‘जनयुद्ध’लाई अपराधीकरण गर्ने प्रयास नगर्न चेतावनी दिएका छन् । बुधबार काठमाडौँमा आयोजित नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी...