विदेशी अधिकारीसँग विकास आर्थिक कूटनीतिमा छलफल भयो : मन्त्री पौड्याल
काठमाडौँ । परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले नेपाल भ्रमणमा आउने विदेशी अधिकारीहरूसँग सरकारले विकास सहायता र आर्थिक कूटनीतिमा छलफल गरेको बताएकी छन् । शुक्रवार संसद्को दुवै सदनको बैठकपछि संसद्...