रास्वपाले बोलायो केन्द्रीय कमिटीको बैठक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ। राष्ट्रपतिमा कसलाई मत दिनेबारे छलफल गर्न बैठक बोलाएको बताइएको छ। राष्ट्रपतिका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र...