कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ८:३० बजे बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका प्रवक्ता प्रकाशशरण...