गृहमन्त्रीले आत्मदाह गर्ने आचार्यका परिवारलाई भेटेर दिए सान्त्वना
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ का परिवारलाई भेटेका छन् । हिजो मङ्गलवार संसद भवन नयाँ बानेश्वरअघि आत्मदाह गरेका आचार्यको उपचारका क्रममा आज बुधबार बिहान बर्न...