उपराष्ट्रपति नन्दबहादुर पुनले छोडे सरकारी निवास
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले सरकारी निवास छोडेका छन् । उपराष्ट्रपति भवन हरितगृहबाट पुन निजी निवास चन्द्रागिरि नगरपालिका वडा नं. १ दहचोकमा सरेका हुन् । उपराष्ट्रपति पुन उपराष्ट्रपति...