‘गठबन्धन अबको ५ वर्षसम्म एक भएर अघि बढ्छ’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको पाँच वर्ष यही गठबन्धन एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन काँग्रेसले मङ्गलवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा शर्माले...