देउवासँग भारतीय विदेश सचिव क्वात्राको भेट
काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । देउवाले ट्विटरमार्फत भेटबारे जानकारी गराएका छन् । उनले आफूहरूबीच दुई देशबीचको...