प्रदेश १ : शपथग्रहणमा नजाने माओवादी केन्द्रको निर्णय
विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले प्रदेश १ का नवनियुक्त मुख्यमन्त्रीको शपथमा नजाने निर्णय गरेको छ। संसद सचिवालय विराटनगरमा भर्खरै सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो। माओवादी...