‘न पिटिने डाक्टरको गल्ती हो, न निलम्बित प्रहरीको’
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको शुक्रबार भएको सवारीका क्रममा चिकित्सक पिटिएको घटनालाई लिएर अतिविशिष्ट व्यक्ति सुरक्षा सम्बन्धी प्रावधान सच्याउनुपर्ने आवश्यकता देखिएको सांसद डा. तोसिमा कार्कीले बताएकी छन् । सम्बन्धित समाचार...