सरकारमा सहभागी हुन प्रस्ताव नै आएको छैन : एकीकृत समाजवादी
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक शनिबारदेखि केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको छ । बैठकमा बोल्ने केही नेताले सरकारमा सहभागी...