गठबन्धनलाई सघाउन माधव नेपाल सकारात्मक, एमाले संसद्मा ठूलो दल बन्ने सङ्केत
काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल एमाले र माओवादी केन्द्रलगायतका दलहरूको नयाँ सत्ता गठबन्धनमा मिलेर जान सकारात्मक देखिएका छन् । नेकपा एसलाई पनि मिलाउने प्रयास स्वरूप एमाले र...