महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री देउवा धनगढी जाँदै
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी जाँदै छन्। सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न देउवा आज धनगढी जान लागेका हुन्। दिउँसो २ बजे महोत्सवको उद्घाटन हुने आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले...