देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको छ : माधव नेपाल
भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको बताएका छन् । भक्तपुरको सूर्य विनायक नगरपालिका–५ सूर्य नगरमा सूर्य नगर टोल...