उदयपुर-१ मा मतगणना रोकियो, बोलाइयो बैठक
उदयपुर । उदयपुरमा प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना रोकिएको छ। प्रतिनिधि सभा प्रत्यक्षतर्फ मत रहेको मतपेटिकामा प्रदेश सभाका मतपत्र फेला परेपछि मतगणना रोकिएको हो। मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले प्रतिनिधि सभाको मतपत्र...