गठबन्धनको सरकार बनाउने ‘मुड’मा देउवा, आज पनि बालुवाटारमा प्रचण्ड र माधव नेपालसँग छलफल
काठमाडौँ । चुनावी परिणाम अन्तिम चरणमा पुगेपछि प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलसँगको छलफल बढाएका छन्। सोमबार बिहान माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गरेका देउवाले त्यस लगत्तै...