‘उप-चुप’ होइन, ‘उप-उपर जाने’ हो : उपसभामुख इन्दिरा
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को गरिमालाई उँचो बनाउन सांसदहरूको प्रभावकारी भूमिका हुनुपर्ने बताएकी छन् । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदका लागि आयोजना गरेको ‘संसदीय प्रक्रिया र अभ्यास’ विषयक अभिमुखीकरण...