बारामा विकासको बहार ल्याउँछु : नेता श्रेष्ठ
बारा । नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले बारा जिल्लामा विकासको बहार ल्याउने प्रतिबद्धता जनाएका छन् । बाराको परवानीपुरमा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा नेता श्रेष्ठले बृहत् समृद्धिको सम्भावना...