सातै प्रदेशमा चुनाव केन्द्रित सुरक्षा बैठक सुरु
काठमाडौँ । गृह मन्त्रालयले सातै प्रदेशमा चुनाव केन्द्रित प्रदेशस्तरीय सुरक्षा बैठक सुरु गर्दै छ। मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई सुव्यवस्थित, प्रभावकारी र सफल बनाउने उद्देश्यले सातै प्रदेशमा प्रदेशस्तरीय...