प्रचण्ड र पूर्व सभामुख सापकोटा के गर्दै छन् सुकुटेमा ?
सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख अग्निप्रसाद सापकोटासँगै सुकुटे आइपुगेका छन् । उनीहरूका साथमा पारिवारिक सदस्य पनि छन् । पार्टीको दस्ताबेज लेखन र महत्त्वपूर्ण राजनीतिक...