सभामुखको अनुपस्थितिमा सभा सञ्चालनका लागि ७ सांसद मनोनीत
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सभामुखको अनुपस्थितिमा सभाको अध्यक्षता गर्नका लागि विभिन्न दलबाट ७ सांसद मनोनीत भएका छन् । निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकमा अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले...