चितवन-३ नछाड्न प्रचण्डलाई गठबन्धनको आग्रह
काठमाडौँ । पाँचदलीय गठबन्धन, चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नं.३ नछाड्न आग्रह गरेको छ । काँग्रेस, चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा मंगलबार भरतपुरमा बसेको गठबन्धनको...