चुनावमा उम्मेदवारले ४१ लाखसम्म खर्च गर्ने पाउने
काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरेको छ। छलफलका लागि आयोगले आज दलहरुसँग छलफल गर्दैछ।...