सबै दल एकमत छन्, गठबन्धन लामो समयसम्म अघि बढ्छ : प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन लामो समयसम्म अघि बढ्ने बताएका छन् । आफू उम्मेदवार रहेको गोरखा क्षेत्र नम्बर-२ का विभिन्न मतदान...