२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्डको दाबी गर्नु स्वाभाविक, तर नयाँ सरकार देउवाकै नेतृत्वमा : आरजु राणा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ तथा समानुपातिक सांसद आरजु राणाले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन हुने बताएकी छन् । निर्वाचन आयोगमा आयोजित प्रमाणपत्र ग्रहण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राणाले निर्वाचनबाट प्राप्त अङ्कगणितका अनुसार नयाँ सरकारमा काँग्रेसकै दाबी रहने बताएकी हुन् ।

प्रधानमन्त्री पदका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाबी गर्नु स्वाभाविक भए पनि जनताको म्यान्डेट अनुसार काँग्रेसले नै नयाँ सरकारको नेतृत्व गर्नुपर्ने बताइन् । पार्टीभित्र संसदीय दलको निर्वाचनमा वर्तमान सभापति देउवाको दाबेदारी रहने पनि स्पष्ट पारिन् ।