आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहन्छ : प्रचण्ड
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दीर्घकालसम्म कायम रहने बताएका छन्। वाम-लोकतान्त्रिक गठबन्धनले सुर्खेतको गुर्भाकोट नगरपालिकामा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले गठबन्धन दीर्घकालसम्म कायम रहने बताएका...