समानुपातिक बन्दसूची बुझाउने आज अन्तिम दिन
काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउनका लागि निर्वाचन आयोगले तोकेको समयको आज अन्तिम दिन ठूला दलहरुले बन्दसूची बुझाउँदै छन् । आयोगले तोकेको पहिलो दिन हिजो...