भ्रष्ट प्रवृत्तिको अन्त्य र सुशासन स्थापना मेरो मुख्य एजेण्डा हो : धनराज गुरुङ
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले भ्रष्ट प्रवृत्ति अन्त्य गर्दै सुशासन स्थापना आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन् । आइतबार बिहान स्याङ्जाको गल्याङमा भएको घरदैलो तथा कोणसभामा सम्बोधन...