चितवन २-विदेशिनु पर्ने बाध्यता हटाएर १० हजार युवालाई रोजगारी दिन्छु : उमेश श्रेष्ठ
काठमाडौँ । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका उमेश श्रेष्ठले यहाँका १० हजार युवालाई रोजगार दिने बताएका छन् । चुनाव प्रचार प्रसारका लागि घरदैलो...