नागरिकता विधेयक रोकेको भन्दै राष्ट्रपतिको पुत्ला दहन प्रयास, नेविसंघ र प्रहरीबिच झडप
काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीविरुद्ध नेपाली काँग्रेसनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेको छ । नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला दहनको प्रयास...