प्रधानमन्त्रीले ‘बाटो खर्च’का लागि आफ्ना उम्मेदवारलाई दिए ७ करोड २२ लाख
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फका आफ्ना उम्मेदवारलाई ‘बाटो खर्च’ भन्दै सात करोड २२ लाख बाँडेका छन् । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव...