मेरो चरित्र हत्या गर्न खोजियो, कानुनी प्रक्रिया अघि बढाउँछु : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका सांसद महेश बस्नेतले आफ्नो चरित्र हत्या गरेको भन्दै कानुनी कारबाहीमा जाने बताएका छन्। मंगलबार सामाजिक सञ्जालमा महेश बस्नेतलाई माओवादी केन्द्रको भ्रातृ संस्था वाइसिएलले कुटेको भन्दै राखिएको...