गठबन्धनको जीत सुनिश्चित छ, काँग्रेसको नेतृत्वलाई जनताले रुचाएका छन् : आरजु देउवा
काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेकी छन् । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा.देउवाले...